मनोज गजुरेलको पूर्वपत्नी बिरुद्ध ५ बुँदे गुनासा

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ । फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक … Continue reading मनोज गजुरेलको पूर्वपत्नी बिरुद्ध ५ बुँदे गुनासा